लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय दिइएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गरेका हुन्।
आइतबार साँझ निकालिएको पत्रमा सोमबार साँझ ६ः३० सम्मको समय दिइएको छ।
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज मात्र राजीनाामा दिएका थिए।
57
Shares
प्रतिक्रिया