उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले पार्टी परित्याग गरेका छन्।
मंगलबार विज्ञप्ति प्रकाशित गरी पटेलले पार्टी छोडेको घोषणा गरेका हुन्।
उपेन्द्र यादले नेकपा एमालेसँग तालमेल गरेपछि असन्तुष्ट बनेका पटेलले नागरिकता विधेयक राष्ट्रपतिले ‘होल्ड’ गरेको जानकारी हुँदा हुँदै एमालेको शरणमा जानु आत्मघाती हुने बताएका छन्।
87
Shares
प्रतिक्रिया