बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै विवादमा परेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन पेश गरिरहेको छ।
समितिका संयोजक लक्ष्मणलाल कर्णले शुक्रबार दोस्रो पटक बसेको बैठकमा प्रतिवेदन पेश गरेका हुन्।
प्रतिक्रिया