नेपालबाट ४१ क्याप जितेकी र करिअरको उत्तरार्धमा रहेकी नेपाली महिला टोलीकी कप्तान निरू थापा(३०) जस्तै सम्पूर्ण नेपाली महिला फुटबल टोलीका सदस्यहरूले पछिल्लो समय देख्दै आएको सपना हो- नेपाललाई स्वर्ण दिलाउने।
विस्तृतमा: लक्ष्य स्वर्ण, तयारी अपूर्ण (भिडियो)
भदौ १, २०७६ आइतबार ६:५
प्रतिक्रिया