हङकङमा २५ लाख जनसंख्या अटाउने उत्तरी महानगर विकास गरिने

हङकङमा २५ लाख जनसंख्या अटाउने उत्तरी महानगर विकास गरिने

नेपालखबर
असोज २०, २०७८ बुधबार १५:४५, काठमाडौँ

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले हङकङको उत्तरी क्षेत्रलाई महानागरको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेकी छन्।

आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम घोषणा गर्दै लामाले यस्तो बताएकी हुन्। 

हङकहङको उत्तरी क्षेत्रमा खेतीयोग्य जमिन, सिमसार र खाली जग्गा छन्। सो स्थानमा आगामी २० वर्षसम्म वृद्धिको मुख्य ‘एपिसेन्टर’ बन्ने गरी विकास गरिने लामको कार्यक्रम छ।

यसले हङकङलाई छिमेकी सहर सेन्झेनसँग एकीकृत गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

अहिलेको न्यु टेरिटोरिज प्रोजेक्टलाई नै विस्तार गरेर यो कार्यक्रम ३० हजार हेक्टरसम्म फैल्याइएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .