नयाँ सुरक्षा कानुन लागू भएपछि चीन र हङकङलाई अस्थिर तुल्याउन चाहने शक्ति पराजित भएको प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन्।
एक देश दुई व्यवस्थालाई अझ फलाउनफुलाउन आफू लागी पर्ने उनको भनाइ थियो।
दुई घण्टाभन्दा लामो नीति सम्बोधनको सुरुमै लामले हङकङमा सामाजिक व्यवस्था कायम भएको बताइन्।
चीनको संविधान र हङकङको आधारभूत कानुनबारे शिक्षा बढाउनुपर्ने उनको भनाइ थियो।
त्यसका लागि माध्याविक विद्यालय तहमा ‘नागरिक र सामाजिक विकास’ विषयमा रहेको एक देश दुई व्यवस्थाका बारेमा पढाइ गर्ने प्रस्ताव पनि अघि सारिन्। एससीएमपी
51
Shares
प्रतिक्रिया