हङकङको गेस्ट हाउसमा अचेत फेला परेका चिनियाँ नागरिकले गुमाए ज्यान

हङकङको गेस्ट हाउसमा अचेत फेला परेका चिनियाँ नागरिकले गुमाए ज्यान

नेपालखबर
पुस ८, २०७६ मंगलबार ९:६,

एक चिनियाँ नागरिक र अर्का व्यक्ति अवैध लागु औषध, सुइँहरुसहित अचेत फेला परेका थिए।

उनीहरुमध्ये चीनका जाहो थर भएका ४५ वर्षको व्यक्तिको मृत्यु भएको एससीएमपीले जनाएको छ।

लियाङ थर भएका अर्का ४० वर्षका व्यक्तिको भने ज्यान जोगिएको छ।

प्रहरीले घटना रहस्यमयी नभएको बताउँदै ती व्यक्तिको मृत्यु लागु पदार्थ ओभर डोज भएका कारण भएको बताएका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .