पर्वत पुन मगर समाज हङकङको चौथो अधिवेशन आइतबार हुने भएको छ। यही जुन २५ मा किरात याक्थुङ चुम्लुङ हिममा अधिवेशन कार्यक्रम निर्धारण भएको समाजले जनाएको छ। प्रकाशित: असार ८, २०८० शुक्रबार १९:५४ 18 Shares
प्रतिक्रिया