नेपाल एयरलाइन्सको शनिबार हुने हङकङ-काठमाडौं उडानमा फेरबदल

नेपाल एयरलाइन्सको शनिबार हुने हङकङ-काठमाडौं उडानमा फेरबदल

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८० शुक्रबार १९:५१, हङकङ

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाडौंदेखि हङकङ रुटमा जुन २४ को उडान तालिका फेरबदल गरेको छ।

एयरलाइन्सले शनिबार साँझको हङकङ–काठमाडौं उडान आइतबार (२५ जुन) बिहान ५:३० बजेका लागि सरेको जनाएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .