पर्वत पुन मगर समाज हङकङको अधिवेशन सम्पन्न

पर्वत पुन मगर समाज हङकङको अधिवेशन सम्पन्न

नेपालखबर
असार ११, २०८० सोमबार १६:५८, हङकङ

पर्वत पुन मगर समाज हङकङको चौथो अधिवेशन आइतबार सम्पन्न भएको छ। हङकङस्थित किरात याक्थुङ चुम्लुङ हिममा २५ जुनका दिन सम्पन्न अधिवेशनबाट रामरास गर्बुजा पुन अध्यक्षमा चयन भएका छन्।

गर्बुजा पुनको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा मोहन फगामी उपाध्यक्ष र सचिव मनबहादुर पुन छन्। यस्तै, सहसचिवमा उमा चोचाङ्गी, कोषाध्यक्षमा प्रेमबहादुर चोचाङ्गी, सहकोषाध्यक्षमा डम्बर पाइजा चुनिएका छन्।

सदस्यहरूमा मतिश्री पुर्जा, खमबहादुर तिलिजा, नानीमाया पुन, हिरामाया पुन, डेनी पुन, फमबहादुर पुर्जा, दिपेन पाइजा, विजय पुर्जा, बेनी फगामी, टिका पुर्जा, निशा पुन, मनिषा पुर्जा र डालु मायाँ शेर्पाजा रहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .