हङकङ : नियन्त्रण गुमाउँदा ट्याक्सीसँग ठोकिन पुग्यो ट्रक

हङकङ : नियन्त्रण गुमाउँदा ट्याक्सीसँग ठोकिन पुग्यो ट्रक

तस्बिर : डिमसम दैनिक


नेपालखबर
साउन १५, २०८० सोमबार १३:३, हङकङ

सोमबार बिहान ८ बजे ताइ ताम सडक हुँदै उत्तरतर्फ जाँदै गरेको ट्रकले अचानक नियन्त्रण गुमाउँदा ट्याक्सीमा ठोकिन पुगेको छ।

नियन्त्रण गुमाएको ट्रक हङकङको हिङ म्यान स्टेटस्थित म्यान फु हाउस नजिकैको केन्द्र रेखा पार गरी ट्याक्सीसँग ठोकिएको हो।

डिमसम दैनिकका अनुसार ट्याक्सीमा ठोकिन पुगेको ट्रक फनक्कै घुमेर सडकका दुवै लेनलाई अवरोध गरेको थियो।

घटनालगत्तै दुर्घटनास्थल पुगेका उद्धारकर्मीले दुवै सवारी साधनका घाइते चालकहरूलाई अस्पताल पठाएका थिए।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको हङकङ प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .