हङकङले रात्री बजारलाई प्रोत्साहन गर्ने

हङकङले रात्री बजारलाई प्रोत्साहन गर्ने

तस्बिर : एससीएमपी


नेपालखबर
साउन २८, २०८० आइतबार १९:३१, हङकङ

कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)लाई बढाउने उद्देश्यले हङकङले रात्रीकालीन बजारलाई प्रोत्साहन गर्ने भएको छ।

हङकङका वित्त सचिव पल चान मो–पोले वृत्त क्षेत्रलाई उकास्नका लागि रात्रीकालीन बजारलाई प्रोत्साहन गरिने बताएका हुन्। यसका लागि विभिन्न सम्मेलन र प्रदर्शनीहरू आयोजना गर्न आह्वान गरिएको हो।

कोभिड–१९ महामारीले आगन्तुकहरूको बानी परिवर्तन गरेकोले यसलाई पुरानै अवस्थामा ल्याउन र पर्यटकहरूलाई आकर्षित गर्न सहरले आफ्नो क्षमतामा सुधार गर्नुपर्ने सचिव चानले बताए।

रात्री बजारलाई व्यवस्थित गर्न सरकारले विभिन्न क्षेत्रसँग मिलेर काम गर्ने पनि सचिव चानले भनेका छन्। आइतबार आफ्नो साप्ताहिक ब्लगमा लेख्दै उनले यी कुरा भनेका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .