हङकङ प्रहरीको खोजी सूचीमा पूर्व सांसद टेड हुई र बाजियो लियङसहित ३० व्यक्ति

हङकङ प्रहरीको खोजी सूचीमा पूर्व सांसद टेड हुई र बाजियो लियङसहित ३० व्यक्ति

नेपालखबर
पुस १२, २०७७ आइतबार १२:१७,

हङकङ सरकारले गतवर्ष चीनको झण्डा जलाउने र चिनियाँ राष्ट्रिय गानको खिल्ली उडाउनेहरुलाई पक्राउ गर्न थालेपछि यहाँका लोकतन्त्र समर्थक प्रदर्शनकारीहरु ताइवान भाग्न थालेका छन्।

प्रदर्शनकारीहरु धमाधम पक्राउ पर्न थालेका छन्। यसबीचमा सुरक्षा कानुन अन्तर्गत नै हङकङ प्रहरीे आइतबार ३० जनाको नाम खोजी सूचीमा राखेको छ।

Taiwan Rallies for Hong Kong to Resist Beijing's Influence - WSJ

प्रहरीको खोजी सूचीमा पर्नेहरुमा पूर्व सांसद टेड हुई र बाजियो लियङ पनि रहेको बताइएको छ। यी दुई सांसद गत नोभेम्बरमा मात्र हङकङबाट फरार भएका थिए।

लियङ हाल अमेरिकामा छन् भने टेड हुई बेलायतमा छन्। हङकङ प्रहरीका अनुसार यी सांसदहरुले पनि देशको कानुन तोडेका छन्।

खोजी सूचीमा रहेका सबै ३० जनामाथि राष्ट्रिय सुरक्षालार्य जोखिममा पारेको र विदेशी र बाह्य शक्तिहरुका साथमा मिलेर अवैध गतिविधि गरेको आरोप लागेको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .