हङकङमा झ्याल पुछ्ने क्रममा छैठौं तलाबाट लड्दा एक महिलाको मृत्यु

हङकङमा झ्याल पुछ्ने क्रममा छैठौं तलाबाट लड्दा एक महिलाको मृत्यु

नेपालखबर
माघ १, २०७७ बिहिबार ८:३९,

बिहीबार तिन हाउ टेम्पल रोडस्थित किंग्सफोर्ड गार्डेन्सको फ्लाटमा झ्याल पुछ्ने क्रममा एक इन्डोनेसियाली घरेलु कामदारको लडेर मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बिहीबार बिहान स्थानीय समयअनुसार १० बजे ती महिला छैठौं तलाबाट लडेकी थिइन्।

प्रहरी आइपुग्दासम्म ती महिला अचेत अवस्थामा थिइन्। उनको अस्पतालमा मृत्यु भएको बताइएको छ।

यस घटना शंकास्पद नभएको र ती महिला झ्याल पुछ्ने क्रममा खसेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .