प्रहरीको ‘क्राइम रेकर्ड’अनुसार राजधानीमा ३६ गुन्डा नाइके विभिन्न दलका संयन्त्रमा सक्रिय छन्।
उनीहरूलाई सत्तारूढ नेकपा, प्रतिपक्ष कांग्रेस र अन्य साना दल तथा पूर्व ‘राजावादी’ समूहले संरक्षण दिने गरेका छन्। यो खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।
कुन् पार्टीमा को को?
कांग्रेस
गणेश लामा
काजी शेर्पा (खुकुरी काजी)
तेजेन्द्र गुरुङ
शुकबहादुर तामाङ (बागे)
सरोज थापा (रोज राणा)
विष्णु लामा
सञ्जीव तामाङ (स्याल)
बुद्ध लामा
सञ्जय श्रेष्ठ (डंगोल)
अजित लामा
मिलन श्रेष्ठ(सेक्सी)
आङनिमा शेर्पा
सञ्जय लामा (झिंगे)
रक्की लामा
ढिमे लामा
रोज लामा
दीपक मगर (दीपक मान्डे)
नेकपा
मिलन गुरुङ (चक्रे मिलन)
राजीव गुरुङ (दीपक मनाङे)
साजन महर्जन
राजेन्द्र लामा (निमा लामा)
प्रकाश गोले
कोर्ताे गुरुङ (रेम्बो)
उमेश लामा
प्रतीक श्रेष्ठ (हवल्दार)
बलराम सापकोटा (बले)
जनसमाजवादी पार्टी
श्यामकुमार अधिकारी
समाजवादी पार्टी
राम श्रेष्ठ
दल नखुलेका
राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली)
सुजन पौडेल (रमेश बाहुन)
समीरमानसिंह बस्नेत (सीमर हाकु)
जितेन्द्र तामाङ (दावा लामा)
विश्कान्ति सिंह (बाबु)
अश्विन राई (जसवन)
योगेन्द्र लामा (बाला)
पञ्चे लामा
विजय गोले
प्रतिक्रिया