१३औं संस्करणको दक्षिण एसियाली खेलकुद(साग)मा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण जितेको छ। स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन्।
पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्याएका छन्। यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो।
अर्काे एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
खासगरी स्विमिङ, एथलेटिक्स, भारत्तोलन, ट्रायथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले कीर्तिमान राखेका छन्।
प्रतिक्रिया