नेपाली कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुने निश्चित भएकाे छ।
भर्खर प्राप्त जानकारीअनुसार ११०० मत गनिसक्दा शर्मा १०२ मतले अगाडि छन्। अब ४६ मत मात्र गन्न बाँकी छ।
उनका प्रतिस्पर्धी अर्जुन जोशीले हार्ने निश्चित भएको छ।
शुक्रराज कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्।
प्रतिक्रिया