प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आयाल निगम घेराउ गरेको छ।
शुक्रबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय युथ फोर्स विभागले काठमाडौंको टेकुस्थित निगमको कार्यालय घेराउ गरेको हो।
युवाहरुले पेट्रोलियम पदार्थ लगायतको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउसँगै सांकेतिक रूपमा गाडीलाई डोरीले तान्ने र मोटरसाइकल डोर्याउँदै प्रदर्शन गरेका थिए।
120
Shares
प्रतिक्रिया