ad ad

राजनीति


उद्योगधन्दा धराशायी हुनुमा कर्मचारी जिम्मेवारः उद्योगमन्त्री भट्ट

उद्योगधन्दा धराशायी हुनुमा कर्मचारी जिम्मेवारः उद्योगमन्त्री भट्ट

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ११:३६,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धराशायी हुनुमा कर्मचारीहरु जिम्मेवार बताएका छन्।

कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले सञ्चालन गरेका उद्योगहरु फष्टाउन नसकेको उनको निष्कर्ष छ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले व्यापार घाटालाई कम गर्न पनि सरकारले सञ्चालनमा ल्याएका उद्योगहरुलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

मन्त्री भट्टले उद्योग सञ्चालनमा लागि आवश्यक आन्तरिक तथा बाह्य लगानी बढ्दै गएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .