नेकपा एमालेका केन्द्रीय सदस्य सुरज झाले जनता समाजवादी पार्टी (जसपा)सँगको तालमेलबारे असन्तुष्टि व्यक्त गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता झा ले ‘भुइँको टिप्दा गोजीको नखसोस्’ भन्दै सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्।
एमालेसँगको तालमेलका लागि जसपा अध्यक्ष उपेन्द्र यादव निरन्तर संवादमा छन्। तर त्यसबारे केन्द्रीय सदस्य झाले भने असन्तुष्ट छन्।
उनी जसपा र लोसपाका कयौं नेता एमालेमा भित्र्याउने भूमिकामा देखिएका थिए।
234
Shares
प्रतिक्रिया