ad ad

राजनीति


टिकट नपाएपछि खेम सुवेदीले छाडे एमाले

टिकट नपाएपछि खेम सुवेदीले छाडे एमाले

नेपालखबर
असोज २३, २०७९ आइतबार १०:०, कञ्चनपुर

कञ्चनपुरका एमाले नेता खेम सुवेदीले पार्टी छाडेका छन्। निर्वाचन क्षेत्र १ को उम्मेदवार बन्न चाहेका सुवेदीले टिकट नपाएपछि पार्टी छाडेका हुन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीलाई राजीनामापत्र लेख्दै सुवेदीले अब आफू पार्टीविहीन स्वतन्त्र भएको उल्लेख गरेका छन्।

कञ्चनपुर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ तारा लामा तामाङले टिकट पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .