नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद मेटमणि चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन्।
दलको सोमबार बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो।
चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन्।
प्रतिक्रिया