ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक : एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

मन्त्रिपरिषद् बैठक : एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १८:४, काठमाडौँ

सरकारले एकैपटक ४४ जना सहसचिवहरूको सरुवा गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरू रहेका छन्। 

अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .