राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगाना नियुक्त भएकी छन्। आइतबार बसको मन्त्रिपरिषद् बैठकले लमजुङ निवासी ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो। प्रकाशित: जेठ १४, २०८० आइतबार १३:३९ 54 Shares
प्रतिक्रिया