ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण (तस्बिर)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण (तस्बिर)

नेपालखबर
जेठ १८, २०८० बिहिबार ११:२३, काठमाडौँ

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा फूल चढाएका हुन्।

यसपछि प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता हुँदै छ। 

हेर्नुहोस् महात्मा गान्धीको समाधिस्थलका केही तस्बिर

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .