ad ad

राजनीति


बैंकिङ कसुरसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

राष्ट्रिय सुरक्षा नीति–२०८० स्वीकृत
बैंकिङ कसुरसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन २३, २०८० मंगलबार १८:९, काठमाडौँ

सरकारले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको हो। 

साथै, ५ रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिने दिने निर्णय पनि भएको छ। यो नीति स्वीकृत भएसँगै कानुन बनाउने बाटो खुलेकाे छ। 

सूचना संचार तथा प्रविधि मन्त्रालयले गराएको जानकारी अनुसार राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गर्ने दिने निर्णय भएको छ। 

अन्य निर्णयहरु नियमित पत्रकार सम्मेलनबाट जानकारी गराइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .