प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो।
12
Shares
प्रतिक्रिया