ad ad

राजनीति


गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १८:४१, काठमाडौँ

गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ।

उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।

को कहाँ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .