जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन्।
एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ जान लागेका हुन्।
उनी शुक्रबार (सेप्टेम्बर २९ तारिख) बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेका जसपाले जनाएको छ।
यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
18
Shares
प्रतिक्रिया