नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ।
केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो सवा १२ बजेबाट सुरु हुने चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेतालाई निमन्त्रणा गर्ने तयारी एमालेले गरेको छ।
सत्तारुढ नेपाली कांग्रेसले भने कोजागत पूर्णिमाको दिन यही कात्तिक ११ गते शनिबार पार्टी कार्यालय सानेपामा दसैँसहितका चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ।
42
Shares
प्रतिक्रिया