ad ad

राजनीति


राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता जारी

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता जारी

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १६:४८, काठमाडौँ

आइतबार नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी सााउद, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग उनले आइतबार अपरान्ह भेट गरिसकेका छन्। 

लगत्तै उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतलनिवास पुगेका छन्। 

उनीहरूबीच भेटवार्ता जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .