नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।
मंगलबार अपरान्ह ४ बजे उनले संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्।
संयुक्त बैठकले संयुक्त गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पनि पारित गरेको छ। सभाुमख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो।
उनको स्वागतमा संसद् बैठकमा साजसज्जा गरिएको थियो।
चार दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधारशिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसकेका छन्।
तस्बिरहरूः
75
Shares
प्रतिक्रिया