प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर ब्रिकीबारे छलफल सुरु गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल सुरु गरेका हुन्।
छलफलमा एनसेलको सेयर ब्रिकी प्रक्रियाका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
27
Shares
प्रतिक्रिया