ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन : गठबन्धनको बैठक लगत्तै छलफलमा जुटे सात दल

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनको बैठक लगत्तै छलफलमा जुटे सात दल

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८० शनिबार १७:४२, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारमा सहभागी सात दलको बैठक बसिरहेको छ। सत्ता गठबन्धनका चार दलको बैठक सकिए लगत्तै बालुवाटारमा सरकारमा सहभागी दलहरूको बैठक सुरु भएको छ। 

आजको बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने बताइएको छ। 

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले आ–आफ्नै दाबी राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .