नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निजी निवास बूढानीलकण्ठ सरेका छन्।
मर्मतकार्य सकिएसँगै देउवा धुम्बाराहीस्थित भाडाको घर छोडेर निजी निवास बूढानीलकण्ठमा सरेका उनका स्वकीय सचिव भानु देउवाले बताए।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७९ पुस १३ गते उनी बालुवाटारको सरकारी निवास छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।
त्यसता बूढानीकण्ठको निवास मर्मत भइरहेको थियो। मर्मत सकिएसँगै देउवा बुधबार दिउँसो परिवारसहित बूढानीलकण्ठ सरेका हुन्।
150
Shares
प्रतिक्रिया