आज (शुक्रबार) प्रतिनिधिसभाको बैठक बस्दै छ।
संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिका सदस्य हेरफेर गर्ने सम्भावित कार्यसूची छ।
यस्तै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले बिमस्टेक बडापत्र प्रस्तुत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक प्रस्तुत गर्नेलगायत कार्यक्रम पनि आजको सम्भावित कार्यसूचीमा समावेश छ।
हेर्नुहोस् सम्भावित कार्यसूची-
66
Shares
प्रतिक्रिया