नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीताको शपथ दिलाएका हुन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको २० सदस्यीय नयाँ मन्त्रिपरिषदमा तीनजना उपप्रधानमन्त्री रहेका छन्।
255
Shares
प्रतिक्रिया