अहिलेका सांसदहरूमध्ये प्रखर वक्ता र अध्ययनशील सांसदका रुपमा आफ्नो परिचय बनाएकी सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेकी छन्।
कयौँ समस्या र चुनौतीहरूसँग जुधिरहेको नेपालको शिक्षा क्षेत्रलाई सुधार्ने जिम्मेवारी यी प्रखर वक्ताको काँधमा आएको छ।
प्रतिनिधि सभाको बैठक होस् या संसदीय समिति सुमनाले सम्बन्धित विषयमा गहन अध्ययन गरेर दिने प्रस्तुतिले सर्वसाधारणको पनि ध्यान तान्ने गरेको थियो।
सांसद हुँदा अरुलाई प्रश्नले घेर्ने उनै सुमना अब आफू प्रश्नहरूको सामना गर्ने ठाउँमा पुगेकी छन्।
543
Shares
प्रतिक्रिया