नेकपा एमालेका नेता राजेन्द्र कुमार राई खानेपानी मन्त्री भएका छन्।
२०७९ पुसमा केबल २ महिना मात्रै भूमि व्यवस्था मन्त्रीका रुपमा काम गरेर बिदा भएका उनलाई एमालेले दोहोर्याएको हो।
धनकुटालाई एमालेको पकड जिल्लाका रुपमा स्थापित भएका उनले मन्त्री हुन लामो राजनीतिक यात्रा पार गर्नुपर्यो।
२०७९ पुसदेखि फागुनसम्म छोटो समय २ महिना भूमि व्यवस्था मन्त्री भएकाका उनलाई यस पटक देशभरको खानेपानी संकट टार्ने मन्त्रालयको कमान दिइएको हो।
105
Shares
प्रतिक्रिया