राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सुरु हुनुअघि सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको हो।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अहिले बिहान ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुनेछ।
1.5k
Shares
प्रतिक्रिया