सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
सचिवालय बैठक चैत ११ गते बिहान ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुने छ।
प्रतिक्रिया