आज सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ।
आइतबार बिहान साढे ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु हुने एमालेले जनाएको छ।
पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो।
बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ।
42
Shares
प्रतिक्रिया