‘सबैको समृद्धि, सबैको स्वाभिमान, राज्यसत्तामा सबैको पहुँच समान’ नाराका साथ ‘नागरिक पहिलो अभियान’ले २० बुँदे नागरिक दाबीपत्र सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा ‘नागरिक पहिलो अभियान’ले पहिलो बुँदामा राजनीतिक दलभित्र सबै राजकीय तह र पदको उम्मेदवारी छनोटका लागि प्राथमिक निर्वाचन (प्राइमरी) कानुनतः अनिवार्य गर्न माग गरिएको छ।
दलहरूको नेतृत्व सदस्यको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनु पर्ने, अपारदर्शी चन्दा संकलनमा प्रतिबन्ध र ‘स्टेट फन्डिङ’ हुनुपर्ने उसको माग छ।
यस्तो छ २० बुँदे दाबीपत्र-
39
Shares
प्रतिक्रिया