कतारी राजाको विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भर्खरै राजा शेख तमिमको विमान अवतरण गरेको जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई विमानस्थलमा स्वागत गरे। प्रकाशित: बैशाख ११, २०८१ मंगलबार १६:१६ 270 Shares
प्रतिक्रिया