कतारी राजा शेख तमिह बिन हमाद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
योसँगै उनी साँझ राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।
डेढ सय जनाको टोलीसहित नेपालको दुई दिने राजकीय भ्रमणमा आएका राजा शेखले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार बिहान औपचारिक भेटवार्ता गर्नेछन्।
त्यसलगत्तै नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता र समझदारी हुनेछ।
96
Shares
प्रतिक्रिया