ad ad

राजनीति


शुक्रबार दिउँसो रास्वपा सचिवालय बैठक बस्दै

शुक्रबार दिउँसो रास्वपा सचिवालय बैठक बस्दै

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ९:११, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।

पार्टी कार्यालय बनस्थलीमा शुक्रबार दिउँसो साढे ४ बजे बस्नेगरिी बैठक बोलाइएको रास्वपाले जनाएको छ। 

बैठकमा इलाम–२ को उपनिर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।

यही वैशाख १५ गते इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो। इलामको उपनिर्वाचन परिणामलाई लिएर धेरैले रास्वपाप्रति जनमत घट्न थालेको आँकलन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .