नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी भएको पार्टी प्रचार विभाग कार्यालयले जनाएको छ। पार्टीको आगामी १० औँ महाधिवेशन, विकसित राजनीतिक अवस्था र अन्य महत्त्वपूर्ण विषयमाथि छलफल हुने जनाइएको छ। प्रकाशित: बैशाख २५, २०८१ मंगलबार १५:४१ 84 Shares
प्रतिक्रिया