राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
वैशाख २७ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गते दिउँसो ३ बजे राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नेगरी तय गरेको हो।
त्यसका लागि सबै सांसदहरूलाई उपस्थित हुन पनि मन्त्रिपरिषद बैठकले आह्वान गर्ने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
681
Shares
प्रतिक्रिया