सरकारले संसद्मा पेस राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ।
संशोधन विधेयक फिर्ताका लागि संसद् सचिवालयमा पत्र आइसकेकेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले शुक्रबार नेपालखबरलाई जानकारी दिए।
सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ।
सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो।
384
Shares
प्रतिक्रिया