प्रतिनिधिसभा बैठकका स्थगित भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोेलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो।
अवरुद्ध बैठक सुचारु गर्नेगरी सत्तारुढ र प्रतिपक्षी दल आन्तरिक छलफलमा जुटेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको थियो।
कांग्रेसको अवरोधपछि स्थगित भएको बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको थियो। यद्यपि दलहरूबीच सहमति जुट्न नसक्दा संसद् बैठक अन्योलमा परेको हो।
36
Shares
प्रतिक्रिया